अनुगमन तथा मूल्यांकन शाखा

नेपाली

अनुगमन विवरण उपलव्ध गराउने सम्बन्धमा - विभाग/आयोग/समिति/प्रतिष्ठान/कार्यक्रम/आयोजना सबै ।

पत्रमा माग गरिए वमोजिम अनुगमन विवरण अनुगमन शाखाको ईमेल ठेगाना (monitoringmofald2015@gmail.com) मा पठाईदिनु हुन अनुरोध गर्दछौं ।

आ.व. २०७३/७४ को बजेट नीति तथा कार्यक्रम (बजेट बक्तव्य) को कार्ययोजना कार्यान्वयन र सो को प्रगति सम्बन्धमा - महाशाखा सबै/विभाग सबै/वित्तिय आयोग ।

आ.व. २०७३/७४ को बजेट नीति तथा कार्यक्रम (बजेट बक्तव्य) को कार्ययोजना प्रगतिको ढाँचा डाउनलोड गर्नको लागि यहाँ किल्क गर्नुहोला |

८ औं सचिव बैठकको निर्णय कार्यान्वयन एवं प्रगति सम्बन्धमा - कर्मचारी प्रशासन/आर्थिक प्रशासन शाखा,आयोजना/आयोग/समिति/प्रतिष्ठान/कार्यक्रम सबै

मिति २०७३/९/१० गते हुने मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्बन्धमा - समिति/प्रतिष्ठान/आयोग/आयोजना/कार्यक्रमहरु सबै।

आ.व. २०७३/७४ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक बारे - समिति/प्रतिष्ठान/आयोग/आयोजना/कार्यक्रमहरु सबै।

पृष्ठ